Section 19
दण्ड सजाय
१९.१ कसैले दफा ९ बमोजिम अनुमतिपत्र नलिई प्रयोगशाला सञ्चालन गरेमा पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा महिनादेखि तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।
१९.२ कसैले दफा ११क. र ११ख. विपरीत बीउ बिजन बिक्री वितरण गरे वा गराएमा ®पचास हजारदेखि एक लाख कैद वा दुवै सजाय हुनेछ याँसम्म जरिबाना वा एक महिनादेखि तीन महिना
१९.३ कसैले दफा १३ बमोजिम गराएमा दश विवरण नखुलाई बीउ बिजन बिक्री बितरण गरे वा पचास हजार रूपैयाँसम्म जरिबाना वा एक महिनादेखि तीन महिना वा दुवै सजाय हुनेछ ।
१९.४ कसैले उपदफा १६.३ विपरीत कुनै कार्य गरेमा पच्चीस हजार रुपैयाँ जरिबाना वा एक महिनादेखि तीन महिना कैद वा दुवै सजाय हुनेछ ।
१९.५ उपदफा १९.१, १९.२, १९.३ र १९.४ मा लेखिए देखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम गर्ने गराउने व्यक्ति वा संस्थालाई ॰पन्ध्र हजारदेखि पच्चीस हजार रूपैयाँसम्म जरिबाना वा एक महिनादेखि दुई महिना कैद वा दुवै सजाय हुनेछ ।
१९.६ कसैले बीउ बिजन निरीक्षक तथा बीउ बिजन विश्लेषकलाई यो ऐन तथा यस ऐन अन्तर्गत बनेका नियम कार्यान्वयन गर्दाका बखत कुनै बाधा अवरोध खडा गरेमा वा धम्की दिएमा दफा १६ को उपदफा १६.१ बमोजिम नियुक्त वा उपदफा १६.२ बमोजिम तोकिएको बीउ बिजन निरीक्षक तथा बीउ बिजन विश्लेषकले पटकैपिच्छे पच्चीस हजार रुपैयाँसम्म जरिबाना गर्नेछ ।